Websoft University

मुठभेड निम्त्याउने खेल हो उपेन्द्र यादव


विराटनगर पुस २२ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशनलाई मुलुकमा मुठभेड निम्त्याउने खेल भएको बताउनुभयो । आज विहान  बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताउनुभयो ।

संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै गएको  यादवले बताउनुभयोे ।उहाँले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने वताउनुभयो । नेता यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोर्होयाएका छन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.