बिराटनगर, पुस २१ गते ।
म्याजीक मिस पूर्वेली सुपर मोडल, साैन्दर्य प्रतियोगिता
बिराटनगरमा हुने भएको छ। यसको छैटोैै अडिसनको
माघ ८ बाट सुरू भइ फागुन १४ मा फाइनल हुने भएको
छ। यहाँ २००९ पछि रोकिएको भए पनि २०१२ माआएर
सुरु भएको थयो।
२०१३ देखि म्याजीक फुटवेयरको प्राायोजनमा भइरहेको
छ। यो प्रतियोगितामा बिजय हुनेलाइ स्कुटर र दोस्रो, तेस्रो
चोैथो हुनेलाइ स्मार्ट फोन उपलब्ध गराउने जनाएको छ।
यो प्रतियोगिता सबैको सहयोगमा गरिनेछ भने सहभागिता
जनाउने हरूलाइ लिडरसिप को उत्कृष्ट तालिम उपलब्ध
गराउने अध्यक्ष निराजन लुइँटेलले आयोजक का तर्फबाट बताएका छन।
कार्यक्रममा निर्देशक सन्जय श्रेष्ठ , किरण लामा, रेश्मा घिमिरे
आँचल सुवेदी, पारस थापा कोरियो ग्राफर सपना राजबंशी
सुम्निमा खापुङ लिम्बू समेतको उपस्थिति रहेको थियोे ।
Post a Comment