Websoft University

आगलगीबाट ६ लाख बराबरको क्षति


बिराटनगर, पुस २२ गते ।
सप्तरीको  तिलाठी-९ स्थित एक घरमा शुक्रबार आगलागी भएको छ विहान २ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले स्थानिय  मोहमद अबदुल मियाको घर, ग्वाली, तथा  भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको  लताकपडा, अन्नपात, सुनचाँदी र अन्य सामान  समेत जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलगी नेपाल प्रहरी, सशस्त्र प्रहरी,,दमकल र स्थानिय मानिसहरुको प्रयासमा विहान ३ बजे नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.