Websoft University

ट्याक्टरबाट खसेर मृत्यु


खोटाङ, पुस २१ गते।
खोटाङको जाल्पा गाविसमा बुधबार ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। ना ५ त ६६०१ नम्बरको ट्याक्टरबाट खसेर खोटाङ राजारानी ५ बस्ने ५५ वर्षिय पदम बहादुर श्रेष्ठको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

 ट्याक्टर पछाडी सवार श्रेष्ठ बुधबार साँझ जाल्पा ३ लमर्खुमा अचानक तल खसेर घाइते भएकी पछि उपचारकालागी सामुदायिक जनसेवा अस्पतला जाल्पा लगिएको थियो। श्रेष्ठको सोही अस्पतालमा उपचारकाक्रममा बुधबार राती मृत्यु भएको हो।

 ट्याक्टरका चालकलाई प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.