Websoft University

दुहबीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु




सुनसरी, मंसिर २९ गते।
कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी-भलुवा नगरपालिका -४ मा मंगलबार बिहान टिपरले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे नगरपालिका ४ बस्ने अन्दाजी ४० वर्षका नारायण लुईटेल रहेका छन। लुईटेललाई बिहान ११ बजेतिर ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को. १ ख ४६६९ नम्बरको टिपरले ठक्कर दिएको थिय।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकालागी बिराटनगरतर्फ लैजानेक्रमा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। टिपर र चालक इलाका प्रहरी कार्यालयमा राखीएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.