काठमाडौं, मंसिर २४ गते ।
चिनियाँ प्रहरीले सिन्धुपाल्चोक, तातोपानीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको कुरा कान्तिपुरले आफ्नो समाचारमा उळेख गरेकोछ । चीनिया सरकारले अब नेपाल र नेपालीलाई
खुलेर सहयो बढाउन थाले राम्रो हुने यहाका जनताले बताइ रहेका छन।
खुलेर सहयो बढाउन थाले राम्रो हुने यहाका जनताले बताइ रहेका छन।
खासास्थित प्रहरीले सीमाका ४ सय पीडितलाई मितेरी पुलको ढोका खोली आफ्नै भूमिमा लगेर खाद्यान्न बाँडेका हुन् ।
बुधबार साँझ खासाको रमितेमा सामूहिक रुपमा खाद्यान्न बाँडेको पीडितले बताए ।
२ सय ५० बोरा चामल, १२ क्विन्टल नुन र ५० बोरा अन्य खाद्य सामग्री दिएका हुन् । बृद्धबृद्धालाई ४० थान न्याना लुगा र बालबालिकालाई १० थान स्टेसनरी सामग्रीसमेत सहयोग गरिएको पीडितले बताएका छन् ।
मितेरी पुल लामो सयमदेखि ठप्प छ । एक दिन खुलाएर खाद्यान्न सहयोग गरिएको हो । अनलाइन बाट
Post a Comment