Websoft University

शरिरमा लुकाई लागूऔषध ल्याउँदै गर्दा एक पक्राउ


मोरङ पुस १ गते ।
विराटनगर २१ बाट प्रहरीले शरिरमा लुकाई लागूऔषध ईन्जेक्सन ल्याउँदै गर्दा एक जना लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर पुष्पलाल चौक बस्ने सन्तो कामत छन।

कामतलाई लागूऔषध नियन्त्रण ईकाई विराटनगरको टोलीले बिराटनगर २१ न्यू महेन्द्र चौकबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो। कामतको साथबाट २६ एम्पुल एभिल, ५३ एम्पुल डाइजेल्याब, ५७ एम्पुल लुपिजेसिक र ३४ एम्पुल फेनारगन बरामद भएको छ।

उनी भारत जोगबनी बजारबाट आउदै थिए। बरामद लागूऔषधसहित कामतलाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.