Websoft University

लागूऔषध सहित युवक पक्राउ




सुनसरी, मंसिर ३० गते।
सुनसरीको खनारबाट बिहिबार लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १४ बस्ने २३ वर्षका दिवाकर खनाल रहेका छन।

खनाललाई सिआरभि खनारको टोलीले बिहिबार बिहान ईटहरी उपमहानगरपालिका १२ खनार चौकबाट पक्राउ गरेको हो। को. ५ प २९६६ नम्बरको स्कुटरमा धरानतर्फ जादै गरेका उनको साथबाट डाईजोल्याप ४९ थान, एभिल ४६ थान र लुपिजेसिक ४२ थान बरामद भएको छ। पक्राउ परेका व्यक्तिलाई ईलाका प्रहरी कार्यलाय ईटहरीमा राखि अनुसन्धान भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.