Websoft University

आगलागी बाट पाँच लाख बराबरको क्षति



बिराटनगर, मंसिर २१ गते।
सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट भइ आगालागी भएको कुरा प्रहरीले जनाएको छ।

आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.