Websoft University

बिराटनगर, र जनकपुरमा चरम भ्रष्टाचार भइरदा पनि अनुगमन नभएकोमा जनता आक्रोशित हुँदै




बिराटनगर,मङ्सिर,२६, गते ।
बिराटनगरको कुरा गर्ने हो भने त झन लाजैमर्दो भइ सकेकोछ, जनताका लागि जुन जोगी आए पनि कानै चिरेको भने जस्तै बिराटनगरमा हाल भएको पाइन्छ ।

बाटाहरू जता ततै भतकाएर छोडेको छ, तर बिराटनगर
उपमहानगरपालिकाले काम के भइरहेको छ, भन्ने सम्मको अनुगम समेत गर्दैन ।

बाटाहरू सबै कालिका कन्ट्रकशनका लेबरले कमसल सामाग्री लगाएर फाट फुट बनाइरहेको पाइन्छ ।
बिउनपाको मिलेमतोमा नै यहाँ चरम भ्रष्टाचार भइरहेको छ, तर पनि आज सम्म कसैको ध्यान नगएको भन्दै यतिखेर बिराटनगर बासिमा  धेरै आक्रोस बढेकोछ।

त्यसैगरी  जनकपुरमा एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माणाधीन एकिकृत शहरी विकास आयोजनाको काम ठेकेदार र कन्शलटेण्टको मिलोमतोमा सम्झौता विपरित काम भईरहेको खुलासा भएको छ । ठेकेदार जेड.आई.ई.सी एण्ड शर्मा जेभी कम्पनीले सम्झौता विपरित धमाधम काम अगाडि बढाएर रकम अनियमितता गर्न खोजेको भन्दै जनकपुरका युवाहरु विरोधमा उत्रिएपछि नाला निर्माण कार्य तत्कालका लागि रोकिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.