Websoft University

बस दुधटनामा ५ जनाको मृत्यु




विराटनगर, मंसिर २६ गते । फाएल फोटो
धरानबाट तेह्रथुम जादै गरेको बस तेह्रथुम सदरमुकाम नजिकै गढिको भिरमा दुर्घटनाग्रस्त भएको छ । बस सडक बाट करिब १०० मिटर तल खसेको र अहिलेसम्म ५ जनाको शव भेटिएको खबर प्राप्त भएको छ।


धरानबाट  छुटेको  वस  जिरीखिम्ती र म्याङलुङ सडक खण्ड अन्तगर्त निमाण धिन पेट्रोल पम्प नजिकै वस दुर्घटना भएको हो । अहिले  सम्म एक वालक सहित  ५ जनाको मृत्यु भइसकेको छ भने  २८ जना घाईते भएको र थप  जानकारी  आउन बाकि रहेको जि प्रहरी कार्यालय तेह्रथुमले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.