Websoft University

बाँकेको मटेहियामा दुई समूहवीच झडप, एक युवकको मृत्यु, दस भन्दा बढी घाइते



बिराटनगर, मङ्सिर २८ गते । फाएल फोटो-
बाँकेको मटेहिया ४ भगवानपुरमा स्थानीय युवाहरुबीच सोमबार साँझ भएको झडपमा एक युवकको मृत्यु भएको छ भने कम्तिमा १० घाइते भएका छन् ।

झडपको घटनालाई लिएर सो ठाउँ तनावग्रस्त बनेको छ । मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा निकालिएको र्‍यालीमा झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो ।

घटनामा मटेहिया–४ र ५ का ओमकार मौर्या, बजरंगी गोडिया, खैया यादव, त्रिचन्द्र यादव, सवलाप्रसाद यादव, दिनेश गुप्तालगायत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.