Websoft University

दिवा भोजनको व्यावस्था



विराटनगर कातिक २२ गते।
विराटनगर कटहरी १ मा अवस्थित इन्फिनेटी व्याण्डले देउसी भैलो कार्यक्रबाट संकलन भएको पैसाबाट केहि पैसाबाट पूर्वाञ्चल अनाथ आश्रमका बालबालिका तथा अशक्त्त विद्धाहरुलाई एक दिनको भोजनको व्यावस्था गरेको छ ।

मानविय रुपमा असहायलाई सहयोग गर्न पाउदा खुशी लागेको व्याण्डकी अध्यक्ष सुशिल भारति ले जानकारी दिनुभयो । आश्रममा रहेका करिव ९० जना बालबालिका तथा बृद्धाहरुलाई विहानको नास्ताको साथै दिउसोको खानाको व्यावस्था गरेको थियो ।

आफनो क्षेत्रबाट सहयोग गर्न पाउदा खुशी लागेको व्याण्डका रमेश भटटराई ले जानकारी दिनुभयो । पहिले पल्ट आश्रममा आश्रित आमा बुवा लाई र असाहाय बालवालिका माझमा मनोरञ्जनात्मक कार्यक्रम गरेर कार्यक्रमको आयोजना गर्न
पाउदा खुशी लागेको एलिसा श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.