Websoft University

पोखरीमा डुबेर मृत्यु


बिराटनगर, कार्तिक २२ गते।
मोरङको विराटनग(१९ बैङक रोडस्थित पोखरीमा छठ पुजा गर्न गएका एक पुरुषको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा बिराटनगर २० का बर्मा टोल बस्ने अन्दाजि (५० वर्षिय सागर राई नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

राई पुजा गर्नकलागी पोखरीमा हामफालेका थिए। लामो समयसम्म पोखरीबाट बाहिर ननिस्केपछि राईलाई इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी र स्थानीयवासीले खोजी गर्दा उनको शव फेला परेको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.