Websoft University

चिनिया राजदुत आउदा नेपाली खुसिभए।



बिराटनगर, कात्तिक २३ गते ।
चिनले नेपालका लागि राजदुत नियुक्ति गरेको यु होङ हिजो
नेपाल आइपुगेकी छिन ।

यु होङले नेपालमा रहदा नेपाल नेपाली लाई भारतले गरेको थिचोमिचोको नजरअन्दाज गर्दै नेपाल र नेपाली जनतालाइ
सहयोग गर्ने आसा लिएको छ।

वहाको नेपाल बसाइँ सफल रहोस भन्ने हाम्रो पनि यु होङ
लाई कामनाछ। नेपालमा नयाँ राजदुत आइसके पछि, छिटै चिनियाँ राष्ट्रपति सी जीनपीङको नेपाल भ्रमणको लागि यहि महिना बाट तयारी सुरु भएर छिटै भ्रमण हन्छ भन्ने  आसामा नेपाली हरूरहेका छन।

.

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.