Websoft University

नेपाली आकाशलाई भारतले प्रयोग गरेकोमा चिनले आपत्ति जनाएको छ




बिराटनगर, कात्तिक २३ गते । 
नेपालको आकासमा भारतिय फाइटर विमान उडेको दावी गर्दै आपत्ति जनाएको छ । चीनले नेपाली आकाशलाई भारतले आफ्नोविरुद्ध प्रयोग भएको आपत्ति जनाएको हो । चीनको दावी अनुसार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणअघि र भ्रमण अवधिमा नेपाली आकाशमा भारतीय वायुसेना निगमको विमान उडेका थिए र ती जहाजले चीनको भूमीलाई केन्द्रीत गरेका थिए ।

एकैपटकमा ५, ७ वटा फाइटर विमानले नेपाल र चीनको सीमानाकामा लामो समय घुम्दा समेत यसबिषमा नेपालले चाल नपाएको चीनको आरोप छ । यता नेपाली सुरक्षा संयन्त्रले पनि भारतीय सेनाको विमान नेपाली आकाशमा घुमेको पुष्टि गरेको छ । तर नेपालले आपत्ति मानेन?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.