Websoft University

मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु



बिराटनगर, कात्तिक २१ गते।
मोरङको  कोशीहरैचा-१ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको
 को १४ प ५४२८ नम्बरको मोटरसाइकललाई अपरान्ह ४ बजेतिर  विपरीत दिशाबाट आउँदै गरेको को १७ प ९६९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पल्टन गई को १ ज २४८५ नम्बरको म्याजिक भ्यानले किच्दा ९६९१ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २४ बर्षिय चेतराज कार्कीको मृत्यु भएको छ।

घटनास्थलमा  इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले रातो तारा डट कम लाई जाकारी गराएकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.