Websoft University

नेकपा माओवादी युद्धको अन्तीम तयारीमा जुटदै

biplab-arm-4biplab-army-3-270x360
काठमाण्डौ । नेपाल सम्वत ११३७ को अबसरमा पार्टीको नेवाः राष्ट्रिय मुक्ति मोर्चाले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (माओवादी)का महासचिव विप्लवले दलाली, भ्रष्टाचारी र आत्मसमर्पणवादविद्ध अन्तिम युद्ध आफ्नै पालामा आफुहरुले नै लड्ने घोषणा गरे ।
उनले यस्तो घोषणा गरिरहँदा उनि समर्थित कार्यकर्ताका फेसबुकका भित्तामा माओबादीले लडाईंको अन्तिम तयारी गरिरहेको समाचारहरु पोस्ट भएका छन् ।
ती फेसबुक भित्तामा जनयुद्ध दिवस नजिकिंदै जाँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी युद्धको अन्तीम तयारीमा जुटेको र विप्लव माओवादीसंग जिल्ला आक्रमण गर्नेसम्मको फौजी सामथ्र्य रहेको दाबी गरिएको छ । जनताको मुक्ति र जनताको अधिकारको रक्षाका लागि भन्दै हतियार उठाउने तयारीमा लागेको बताईएको छ।
अहिले जनताले बल्ल बुझे नेपाली जनता कटर माओवादी केही
बाहेक धेरै नेता भारतिय दलाल । नेकपा माओबादीले यसबेला जताको भनाइ अनुसार भारतिय दलालहरूलाई पाखालगाएर आम माओबादी गोल बध बनाउन सफल हुनेछ भन्दैछन । अनलाइन खबरबाट
२०७३/०७/२२,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.