मोरङ, कार्तिक २७ गते।
मोरङको कोशिहरैचा-१२ सलकपुरमा आज मोटरसाइकलको ठक्करबाट सिटीसफारी चालक एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा कोशिहरैचा-१२ सलकपुर बस्ने ३९ बर्षिया
मालादेवी नायक रहेकी छिन्।
उनलाई को २० प १७७५ नम्बरको मोटरसाइकलले विहान ९;२० बजे ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइक चालक सुनसरी इटहरी-४ बस्ने २९ बर्षिय बिक्रम श्री समेत घाइते भएकाले दुवैलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी चौकी विराटचोकले जनाएको छ।
Post a Comment