Websoft University

शव फेला परो, छानबिन सुरू


भदोै २१ गते । विराटनगर १३ स्थित किरण पाउरोटी उद्योगको छेऊमा एक जना अज्ञात  व्याक्रिको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको स्थानिय वासिन्दा रमेश मण्डलले जानकारी दिनुभएको छ । घटनाको बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रहरीलाई सम्पर्क गर्दा त्यस तर्फ प्रहरी खटिगएको र थप जानकारी आउन बाकिँ रहेको  मोरङ्ग प्रहरीले जनाएको छ । फोटो फाएलबाट
२०७३/०५/२१,
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.