Websoft University

केसीको अनसन तोडाउन समिति गठन ।

बिराटनगर, साउन ६ गते । देशैभरिबाट प्रा.डा.गोविन्द केसी को सपोटमा धर्ना, बिरोध भईरहेका छन । यिनै कुरालाई बिचारगदैंं, राष्ट्रपति विद्यादेवी भण्डारीले १० दिनदेखि आमरण अनसनबसेका केसीको अनसनप्रति चासो प्रकट गरेकीछन् ।
राष्ट्रपतिले  हिजो  स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग केसीको अनसनबारे छलफल गरिन् । ‘केसीको स्वास्थ्य अवस्था, उहाँका मागहरुबारे सरकारले केे गरिरहेकोछ भन्ने चासो राष्ट्रपतिको बुझिएको छ ।
राष्ट्रपतिले अनसन तोडाउन सरकारी पहल तीब्र बनाउन र समस्या समाधान गर्न आग्रह गरिन् ।
चिकित्सा क्षेत्रको बेथितिविरुद्ध केसी शिक्षण अस्पतालमा १० दिनदेखि अनसन बसिरहेका छन् ।
सभामुख ओनसरी घर्तीले अनसनस्थलमै पुगेर केसीको स्वास्थ्य बुझेकी थिइन् । सरकारले अनसन तोडाउन समिति  गठन गरिसकेकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.