Websoft University

खोलामा आएको बाढीका कारण धरान-धनकुटा सडक खण्ड अवरुद्ध

धनकुटा जेष्ठ ७ गते । धनकुटाको महाभारत ४ स्थित गर्जुवा खोलामा आएको बाढीले धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ।



 बिहिबार राती परेको अविरल वर्षाले स्थानीय गर्जुवा खोलामा आएको भेलले ढुङा माटो थुपार्दा आज बिहाबाट सो सडक खण्डमा यातायात अवरुद्ध भएको हो।

 बाढीले उक्त स्थानमा अन्दाजी दश जति सडकमा ढुङा माटो थुपारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 


अवरुद्ध यातायात खुलाउनकालागी सडक डिभिजन कार्यालयबाट स्काईभेटरसहित प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गएको सो कार्यालयले बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.