Websoft University

राष्ट्रकबिलाई बेबिलोन स्रष्टा सम्मान


काठमाडौं , वैशाख ३० गते । राष्ट्रकबि माधवप्रसाद घिमिरेलाई बेबिलोन नेशनल उच्च माबिले 'बेबिलोन स्रष्टा सम्मान २०७३'बाट सम्मान गर्ने भएको छ। काठमाडौं शान्तिनगरमा रहेको दुई दशक पुरानो बिद्यालयले यसवर्ष स्थापना गरेको स्रष्टा सम्मान राष्ट्रकबिलाई गर्न लागेको हो।




बिद्यालयले १५ हजार पाँचसय ५५ राशि र ताम्रपत्र सहितको स्रष्टा सम्मान जेठ सात गते आयोजना हुने विशेष समारोहकाबीच राष्ट्रकबिलाई प्रदान गर्ने जनाएको छ।

बिद्यालयका प्रधानध्यापक राजु राईले बिद्यालयले विविध क्षेत्रमा देशलाई अतुलनिय योगदान गर्ने स्रष्टा प्रति बिद्यालय र बिर्द्यार्थीको तर्फबाट सम्मान गर्ने नीति अनुसार स्रष्टा सम्मानको थालनी गरिएको बताए। उनले साहित्य,कला, खेलकुद, प्रशासन लगायत देश र नागरिकका लागि जिवनभर सकृय ब्यक्ति स्रष्टा सम्मानबाट सम्मानित हुने बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.