Websoft University

कोशी प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण


बिराटनगर, बैशाख १० गते ।नेपाल सरकार गृहमन्त्रालयको मिति २०८०।०१।०६ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनु भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले दर्ज्यानि चिन्ह सु-शोभन पश्चात कार्यालयमा हाजिर हुनु भई आजै पदभार ग्रहण गर्नु भएको    हो । पदभार ग्रहण पश्चात प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई  आवश्यक निर्देशन समेत दिनु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.