Websoft University

छिमेकीद्वारा बालकको हत्या


बिराटनगर |  जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं.१ स्थित डिल्ली बहादुर माझीको छोरा बर्ष १४ को बिशाल माझी अचानक हराएकोमा मिति २०७९।११।१७ गते छिमेकीको पोखरीमा निजको लाश फेला परेको । उक्त घटनामा संलग्न छिमेकी जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं।(१ बस्ने बर्ष ३५ को विरेन्द्र पासवान र ऐऐ बस्ने निजको श्रीमती बर्ष ३४ की डल्ली पासवानलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान सम्बन्धि कसूरमा दिन ७ ९सात० म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.