Websoft University

फुटबलमा नेपालले आज दोस्रो खेल खेल्ने


काठमाण्डौ असोज १८ गते । रातो तारा डट कम, माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । आज नै हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.