Websoft University

खेलकुदका गतिबिधिले समबन्ध सुधार गरेको छ- प्रदेश प्रमुख

  


मोरङ बैशाख ३ गते । रातो तारा डट कम, प्रदेश १का प्रदेश प्रमुख सोमनाथ प्यासि (अधिकारी)ले खेलकुदका गतिविधिले सम्बन्ध बिस्तार गरेको बताउनु भएको छ । मोरङको बेलबारीमा शुक्रवार जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको उद्घाटन गर्नु हुदै प्रमुख अधिकारीले विभिन्न देशहरु सँग सम्बन्धलाई समेत प्रगढ बनाएको बताउनु भएको छ । प्रतियोगिताको उद्घाटन शत्र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । 

लक्ष्मी खेल मैदानमा शुक्रवार देखी सुरु भएको प्रतियोगितामा  मोरङका १७ स्थानियतहका १२ सय जना बिद्यार्थीहरुको सहभागिता रहको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु  खेल हुने आयोजकले जनाएको छ । बिजेताले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.