Websoft University

आन्तरिक पर्यटन पुनःउत्थान तथा प्रवद्र्धनका लागि जाउँ है पोखरा ।


बिराटनगर मंसिर २६ गते । रातो तारा डट कम,आन्तरिक पर्यटन पुनःउत्थान तथा प्रवद्र्धन अभियान लिएर जाउँ है पोखरा २०७७, भन्ने नाराका साथ व्यवसायिको टोलि आज बिराटनगर आइपुगेकोछ । कोभिड १९ संक्रमणका कारण विश्वमा प्रभाबित प्रर्यटन क्षेत्रलाई फेरी ल्याउने गरी टोली मेची महाकाली भ्रमर्णमा निस्केको बताएका छन । चैत्र देखि लगातार लकडाउन र  बन्द हुँदा सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले भाग्नु परेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष बिकल तुलाचनले यो २०२०मा व्यवसायीलाई धेरे उतावचडाव भयो, नेवेल कोरोना भाइरसका कारणबाट घेरैलै रौजगारी गुमाएकाका छन । व्यवसाय बन्द हुँदा थुप्रै व्यवसायी पलायन हुनपुगेका छन । अहिले व्यवसायीले धेरै कुराको सामना गरीरेको बताउनु भयो ।

आइसोलेसन, क्वारेनटाइन, भौतिक दुरी अनि मास्क र सेनिटाइजर जस्ता शब्द अहिले आन्तरीक प्रर्यटन व्यवसायामा प्रभाव पारेको भए पनि फेरी पनि सबैलाई पोखरा घुम्न आउन अनुरोध गर्नु भएकोछ ।

पूर्वी नेपाल देखि सुदुर पश्चिम सम्मै यो यात्रा अभियानकै रुपमा लिएर हामी प्रचार प्रसारमा लागेका छौ भन्नु भयो ।

कार्यक्रममा आन्तरिक प्रर्यटन पुनःउत्थान संघ १ नम्वर प्रदेश संयोजक भविस श्रेष्ठ,क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठ, नाटाका उपाध्यक्ष पुन्य भट्टराई समेतका वक्ताहरुले बोल्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.