बिराटनगर असार २३ गते । रातो तारा डट कम,बेलका नगरपालिकाको उत्पादनको दोस्रो वर्ष कोरोनाको षर्घस,सेनेटरी प्याड महिलाहरुको अधिकार प्रजनन अंङग सुरक्षा सरोकार भन्ने नाराका साथ बेलका नगरपालिकाले नगर क्षेत्रमा रहेका ५२ वटा बिधालयका १ छात्रा बराबर वर्षमा १६ थान र बिधालय शिक्षाका नगरपालिकाका महिला कर्मचारी,किशोरी महिला समेतलाई नि:सुल्क सेनटरी प्याडकाे बितरण गर्ने योजना ल्याएकोछ ।
यो वर्ष कोभिड १९ को कारणले लकडाउन हुदा,काम गर्न निकै चुनाैति भएको बेलका नगरपालिकाकि उप मेयर राजकुमारी चोैधरीले बताएकी छन।
गत साल झै यो वर्ष पनि के पछि टेण्डरबाटै गुणस्तरीय सेनिटरी प्याड २५ हजार बनाउन काठमाडौमा कपडा किनी कटिङ गरि ल्याएर बेलका नगरपालिकाले नि:सुल्क बितरण गर्ने बितरण गर्ने योजनस राखेको छ।

Post a Comment