Websoft University

राष्ट्रिय सभा सदस्यहरुको पीसीआर बिधिबाट आज कोरोना परीक्षण हुने


काठमाण्डौ बैशाख २५ गते । रातो तारा डट कम,संघीय संसदका राष्ट्रिय सभा सदस्यहरुको पीसीआर बिधिबाट आज कोरोना परीक्षण हुने भएको छ । भोलिबाट सुरु हुन लागेको संसद बैठकअघि नै सांसदहरुमा कोरोना भए नभएको पुष्टि गर्नका लागि परीक्षण गर्न लागिएको संसद सचिवालयले जानकारी दिएको छ । बैशाख २६ गतेबाट सुरु हुने संघीय संसदको वर्षे अधिवेशनको अगिल्लो दिन आजबाट संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि राष्ट्रिय सभाका सांसदहरुको पिसिआर जाँच गरिने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका सञ्चार विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.