Websoft University

पसुपति बिस्कुट फ्याकट्रीमा आगलागी


सुनसरी । रातो तारा डट कम,सुनसरीको दुहबीमा रहेको पसुपति बिस्कुट फ्याकट्रीमा आगलागी भएको छ।आगलागी कारण भने खुलेको छैन । के कारण बाट आगलागी भएको हो अनुसन्धान भए पछि मात्र क्षेतिको बिवरण आउने प्रत्यक्ष दर्सीले बताएका छन।
यो फ्याक्ट्री बसन्त चौधरीको हो । अहिले आगलागी भएको क्षेत्रमा बिभिन्न नगरपालिका बाट आएको दमकल र सुरक्षाकर्मी हरु लगायतले आगो निभाउने प्रयास र छेउछाउकाहरुलाई सुरक्षित स्थान तर्फ लगिरहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.