Websoft University

चिसो अझै बढ्ने संकेत


काठमाण्डौ मंसिर १८ गते । रातो तारा डट कम,मौसम पूर्वाअनुमान महाशाखाका अनुसार चिसो अझै बढ्ने छ । काठमाण्डौँ उपत्यकाको न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस रहेको छ । आज विहान पश्चिम तराईका जिल्लाका थोरै स्थानहरुमा बाक्लो कुहिरो लागेको छ । तर मध्यान्नपछि विस्तारै कुहिरो हट्ने महाशाखाले जनाएको छ । मध्य तराइमा विहानी पख पातलो कुहिरो लागेको छ । पूर्वी तराईमा भने आज विहानैदेखि काठमाण्डौ लगाएत बिभिन्न ठाउनमा बाक्लो कुहिरो लागेको छ । दिउँसो भने देशभरीको मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.