Websoft University

क्यानद्वारा कम्प्युटर नेटवर्क ट्रेनिङ

विराटनगर । कम्प्युटर एसोसियसन नेपाल मोरङले एक दिने कम्प्युटर नेटवर्क ट्रेनिङको आयोजना गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कम्प्युटर नेटवर्क ट्रेनिङ आयोजना गरेको हो । ट्रेनिङ मोरङका विभिन्न कम्प्युटर नेटवर्कमा कार्यरत ५१ जना कर्मचारी सहभागि रहेको ट्रेनिङ सम्योजक नविन यादवलेजानकारी दिए ।

सहभागिलाई वर्डलिङ विराटनगरका शाखा प्रोजेक्ट मेनेजर सुजित झाले सहजिकरण गरेका छन् ।



सहभागिलाई आदर्श स्कूलका प्रिन्सिपल तुलसीप्रसाद दसलाल,क्यान मोरङका अध्यक्ष राजेश प्रसाद यादव र पूर्व अध्यक्ष सन्तोष दाहाललगायतले प्रमाणपत्र वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.