Websoft University

बेलायतमा मध्यावधि निर्वाचन हुँदै


 काठमाण्डौ मंसिर २६ गते । रातो तारा डट कम,बेलायतमा आज मध्यावधि निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने चुनावमा राति १० बजेसम्म मतादन हुनेछ । चुनावका लागि प्राथमिक विद्यालय, सामुदायिक भवन र चर्चमा मतदान केन्द्र निर्धारण गरिएको छ । ब्यालेट पेपरमा हुने चुनावमा मतदाताले आफ्नो उम्मेदवारको नामको अगाडी एक्सको चिन्ह लागउने छन् । चुनावमा सत्ताधारी कन्जरभेटिभ पार्टी र मुख्य विपक्षी लेबर पार्टीबीच प्रतिस्पर्धा हुने जनाइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.