काठमाण्डौ पुस ३ गते । रातो तारा डट कम,राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले यो निर्णय गरेको कुरा जनाएकोछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डद्वारा जारी सूचनामा उल्लेखछ । पहिलो दिन अंग्रेजी विषयको परीक्ष हुनेछ । बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
Post a Comment