Websoft University

साना किसान कृषि सहकारी संस्था.लि मृगौलिया को २१ औं वार्षिक साघारण सभा सम्पन्न्न


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा ११ मा रहेको साना किसान कृषि सहकारी सस्थाले आफ्नो २१ औ बार्सिक साधारण सभा सप्पन्न  गरेको छ।  

कार्यक्रमका प्रमुख अतिथीमा प्रदेश नं १/३ (क) का प्रदेश सासद राज कुमार ओझाले कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश साम्सद राजकुमार ओझाले  प्रदेश सभा को कृषि बजेट मार्फत किसान लाई आवद्ध गरेर आवश्यकता अनुसार ऋण र अनुदान उपलब्ध गराउन आफू हर कदप लाग्ने बताउनु भयो साथै उहाँ ले  सामुहिक चक्ला बन्दी खेतीमा किसान लाई अगाडी बड्न जोड दिनु भयो ।

बिशिष्ट अतिथी र अतिथिमा क्रमश  जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष तथा १ नं प्रदेश सम्योजक खगेन्द्रराज भन्डारी,र साना किसान बिकास बैंक इटहरीका प्रबन्धक दिपक राज पान्डे, सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ ,साना किसान कृषि सहकारी सुन्दरपुरका अध्यक्ष रबिन्द्र आचर्य , साना किसान कृषि सहकारी दुलारी का अध्यक्ष नारायण श्रेष्ठ ,सुन्दरहरैचा  वाड न २ का वडा अध्यक्ष डोरिलाल चौधरी,यस्तै वाड न ८  का वाड अध्यक्ष खेम प्र न्यौपाने,सस्थापक -उपाध्यक्ष कमला बस्नेत, मितेरी डेभलपमेन्ट बैंक गोठगाउ का प्रतिनिघी देवराज काफ्ले , मनोज ढुंगाना लगायत बुदिजिब समाजसेवी समेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी खगेन्द्र राज भन्डारी ले  कृषि मा किसान लाई लगानी गरि आत्मा निर्भर बन्न र स्थर उनती गर्न जोड  दिनु भएको थियो विभिन्न किटनासन औसधि ले माटो को उर्भर शक्ति कम हुँदै गइ कृषि मा उत्पदन पनि कम हुदै गएकाले किसान चिन्तित बन्न लागेको हुदा कृषि मा तालिम लिएर माटो को उर्भरा शक्ति बढाएर कृषि मा आक्रसित भै आर्गनिक खेती तर्फ लाग्न जोड दिनु भयो ।

सस्था को लेखा सामितिको प्रतिबेदन लेखा समिति सम्योजक चन्द्रमणी भट्टराईले प्रस्तुत गर्नु भएको थियो। सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत  सस्थाका प्रबन्धक अर्थलाल भगत ले गर्नु भएको थियो। 

कार्यक्रम संस्थाका अध्यक्ष बिशनलाल चौधरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सन्चालन सस्थाका सहायक प्रबन्धक खगेन्द्र बोहोराले गर्नु भएको थियो।

आजै पुरोनो समिति विघटन गरीी, हरि बस्नेतको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको छ । उपाध्यक्षमा माया बुढाथोकी, सद्स्य सचिवमा अर्थलाल भगत, सदस्यहरुमा बिसनलाल चौधरी , दिपा ओझा , खेम प्रसाद न्यौपाने, गहनु चौधरी, मोहनप्रसाद घिमिरे , मिनाकुमारी चौधरी , चुडामणि निरौला , इस्वरवती माझी , सुनिता घिमिरे, डिल्ली राम पोडेल जानुका अधिकारी  रहनु  भएको छ।

अध्यक्ष हरी बस्नेतले यो सस्था कृषिमा आधारित भएकाले  सद्स्यहरुलाई जिविकोपार्जनकारुपमा मात्रै होइन ब्यबसायिक र रोजगारमुखीमा लैजाने योजाना रहेको, कृषि पेसामा बिसादी लाई न्यूनीकरण गर्दै अर्गानिक रुपमा उत्पादन गर्ने लक्ष्यका साथ नया समिति अगाडी बड्ने  विभिन्न लघुबिधुतमा छरिएर रहेका आफ्ना सदस्यहरुलाई आवश्यकरुमा आर्थिक सहयोग र प्राबिधिक सहयोग गरी सहकारी सग नै आवद्व रहने योजना का साथ अघी बड्नने बताउनुभयो ।

संस्थाले सेयर सदस्यहरुका परिवार मध्धेबाट जेष्ठ नागरिकमा पुरुस तर्फ महेन्द्र खनाल र महिला तर्फ सुगावती हलुवाइ  लाई दोसल्ला ओडाइ नगद सहित सम्मान गरेको थियो। यस्तै See मा उत्कृष्ट अंक हासिल गर्ने सामुदायिक र निजि बिध्यालयका गरि ५ जाना बिद्यार्थी लाई  नगद सहिद पनि सम्मान गरेको थियो।  यसै गरी उत्कृष्ट अन्तरसमूह सम्मान  उत्कृष्ट समूह लाई कोदालो र सम्मान पत्र ले सम्मान गरेको थियो येस्तै अन्य थुप्रै बिधाहरुमा पनि सस्थाले आफ्ना सेयर सदस्यहरुलाई सम्मान गरेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.