Websoft University

फुटबलमा एपीएफ क्लबले विजयी



काठमाण्डौ असार १७ गते । रातो तारा डट कम, १८ वर्ष मुनिको ललित स्मृति कप च्यान्पिएनसिम फुटबलमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा थ्री स्टार क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । जितसंगै समूह ’बी’ को एपीएफले पहिलो खेलबाट तीन अंक जोडेको छ । थ्री स्टारको यो पहिलो हार हो । पहिलो खेलमा थ्री स्टारले मनाङ मस्र्याङ्दीसंग २–२ गोलको बराबरी खेलेको थियो । थ्री स्टारको २ खेलबाट १ अंक रहेको छ । प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.