Websoft University

एकदिवसीय विश्वकप क्रिकेट


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम,एकदिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र अष्ट्रेलियाबीच खेल भईरहेकोछ । इङ्ल्याण्डको लण्डनमा भईरहेको खेलमा भारत टस जितेर ब्याटिङ गरिरहेको छ । उसले यो खबर तयार पार्दासम्म २९ ओभर खेल्दै १ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको छ । भारतका लागि ओपनर शिखर धवन ९१ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान विराट कोहली १२ रनमा अविजित छन् । अर्का ओपनर रोहित शर्मा ५७ रन बनाएर आउट भए । अष्ट्रेलियाका लागि नाथन कउल्टर नाइलले १ विकेट लिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.