Websoft University

प्याप्सन आगनबाट कलाकारलाई अवसर


काठमाण्डौ जेष्ठ २६ गते । रातो तारा डट कम,प्याप्सन बिराटनगरले कलाकारहरुलञई उच्च सम्मान हौसला दिन कलाकार बिधार्थीहरुलाई मंन्च दिने भएकोछ । प्याप्सन बिराटनगरले बुढिगंगा र ग्राम थान गाउपालिकालाई पनि समेटेर प्याप्सन सदस्य स्कुलहरुका १० सम्मका बिधाथी समेटेर एकल गायन  नृत्य प्रतियोगिता समेत प्याप्सन आंगनले प्रधान गर्ने भएको हो ।

१० दिन अडिशनको कलोज क्याम्प राखेर अडिशन राउण्ड क्वाटर फाइन्ल राउण्ड सेमीफइनल राउण्ड र ग्राण्ड फेनाल फाइनलमा १०÷१०े बाट २५÷२५ र जनका दरले छानिनेछ भने बिज्ञहरुबाट निणर्य गराइने भएको आज भएको पत्रकार सम्मेलनबाट जानकारी गराइयो ।

प्रत्येक बिजेतालाई नगद रु १५००० हजार ट्रफि प्रमार्णपत्र दिनेछ भने उप बिजेतालाई ट्रफि प्रमार्णपत्र प्रधान गरिने भएकोछ । गायन प्रतियोगिता जेष्ठ ३२ गते बाट सुरुभई श्रवण २४ गते सम्म रहने बताइएकोछ । कार्यक्रममा इन्ट्रि फि र प्याप्सन कोषबाट रु ४ लाख ९५ हजार खर्च हुने बताइयो ।

सो कार्यक्रममा प्याप्सनका केन्द्रिय सदस्य बासुदेव न्यौपानेले पनि आफना भनाई राख्नु भएको थियो ।कार्यक्रमको अध्यक्षता प्याप्सन बिराटनगरका अध्यक्ष इन्द्र राई गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.