Websoft University

बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु


मोरङ, वैशाख २३ गते । रातो तारा डट कम,मोरङको सुन्दर-हरैचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार झापा मेचीनगर नगरपालिका-२ बस्ने बर्ष २६ को जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा साँझ ६:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.