बिराटनगर बैशाख २२ गते । रातो तारा डट कम,१ नम्बर प्रदेशको बारेमा एताउता हल्ला भइरहेका बेला सुनसरी धरान वासीले पनि आज बिराटनगर को प्रदेश भवन अगाडि तिर सिटी फुकेर र धर्ना गरेर प्रदेश राजधानी धरान हुनुपर्ने माग राखेका थिए । अहिले सिटी जुलुस र धर्ना भइरहेको छ।
बिराटनगर महानगरपालिका र बिराटनगर वासीले बिराटनगर नगरबाट राजधानी नसार्न चेताउनी समेत प्रदेश सरकारलाई दिइसकेका छन ।
Post a Comment