Websoft University

रुखको ठुटोमा पलाएको च्याउ खाँदा आमा-छोरी बिरामी


मोरङ, वैशाख १८  गते । रातो तारा डट कम,मोरङको उर्लावारी नगरपालिका-१ मा रुखको ठुटामा पलाएको च्याउ खाँदा २ जना विरामी भएका छन् । दिउँसो साढे १२ बजेको समयमा सोही स्थान बस्ने ६० बर्षीया लोरीमाया माझी र निजको छोरी बर्ष २४ की चन्द्रीमाया माझीले घर नजिकै रहेको रुखको ठुटामा पलाएको च्याउ सब्जी बनाएर खाँदा विरामी भएका हुन् । च्याउ खाएर विरामी भएका आमा-छोरीको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.