Websoft University

इथोसको,कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं,चैत २९ गते । रातो तारा डट कम,चर्चित आर एन बी समूह इथोसद्वारा नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

‘कसरी भनु म’ बोलको गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो । गीतमा अजय शम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्रराउण्ड  र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ ।

गीतमा शब्द संगीत अजय शम्शेर राणा र सञ्जय चौधरीको रहेको छ । म्युजिक भिडियोको निर्देशन गायक राणा आफैले गरेका छन् । म्युजिक भिडियाकोे छायाँकन थाइल्याण्डका विभिन्न सहरमा गरिएको छ ।

इथोसले यस अघि नक्कली मैया, सुस्तरी–सुस्तरी, झ्यालैमा, गल्ती मेरो छैन् लगायतका चर्चित गीतहरु बजारमा ल्याइसकेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.