श्याम राई-गाईघाट,बैशाख ३ गते । रातो तारा डट कम,
उदयपुरको उदयपुरगढी गाउँपालिका–१ विष्णु चौरमा सोमबार राती भएको बलेरो गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना गम्भिर घाईते भएकाक छन् ।
कटारी बजारदेखि शिखरपुर (मुर्मे) तर्फ यात्रु बोकेर जादै गरेको स १ ज ५०६ नम्बरको बलेरो गाडी राती ८ बजे दुर्घटना हुदा गढी गाउँपालिका–१ मुर्मेका ४५ वर्षिया केशर माया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उकालोमा लोड तान्न नसकेर बलेरो गाडी सडकदेखि झण्डै ३ सय मिटर तल खसेको थियो । बलेरोमा चढेका १० जना यात्रु मध्ये ३ जनाको अवस्था गम्भिर रहेकोले उनीहरुलाई थप उपचारको लागि काठमाडौं तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी. चन्द्र देव राईले बताए ।

Post a Comment