Websoft University

खिलेश्वरी पत्रकारीता पुरस्कारबाट बन्धु पोखरेल सम्मानित


बिराटनगर भदौं २४ गते । रातो तारा डट कम, श्री पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले १५३ औ मोति राम भट्टको जन्म जयन्ती र कुसेऔसीको अवसर पारेर खिलेश्वरी पत्रकारीता पुरस्कारले नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेललाई रु ११ हजार नगद र प्रमार्ण पत्र समेतले सम्मानित गरेकोछ ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्वर प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सराबगीले यो पुरस्कार आफुले बुइोअनुसार ०४५ सालबाट सुरु भई आज सम्ममा २२ जनाले प्राप्त गरिस्कुनु भएकाले अहिले पुरस्कृत हुनु हुने बन्धु पोखरेललाई, बधाइ दिनु भयो ।

कार्यक्रममा बिभिन्न वक्ताहरुले बधाई र शुभ कामना दिनु भएको थियो,भने, कविराज न्यौपानेले शुभ कामना मन्तव्य दिदै पुरस्कृत पोखरेललाई बधाई दिनु भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.