Websoft University

काठमाडौँमा बीमा सम्मेलनको असोजना हुने



काठमाडौँ, भदौ २५ गते । रातो तारा डट कम, बीमा समितिद्वारा ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन आयोजना गरिने भएको छ ।

अगामी अजोज ९ र १० गते काठमाडौँमा हुने सो सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका पाँच सयभन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघुबीमा लगायतका क्षेत्रमा कार्यपत्रसमेत प्रस्तुत हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.