फायलफोटो-
मोरङ, भाद्र ०५ गते । रातो तारा डट कम
जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका ८ सलकपुर स्थित डिल्ली लम्सालको घरमा आगलागी हुँदा ७० लाख बराबरको क्षती भएको छ ।
आज बिहान ०३:२५ बजेको समयमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सोही घरमा डिल्ली लम्साल र बिनोद रायमाझीले संयुक्त रुपमा सञ्चालन गरेको बिज्ञान प्रबिधिको समानहरु पूर्ण रुपमा जली नष्ट भएको छ ।
उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ०४:२५ बजे पूर्ण रुपमा नियन्त्रण गरिएको थियो भने सो आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Post a Comment