Websoft University

अवैध काठ सहित ट्याक्टर बरामद



मोरङ, साउन ३१ गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले साउन ३० गते बुधबार बेलुकी ८ बजे मोरङ जिल्लाको ग्रामथान गाउँपालिका-६ स्थित नेता चौकबाट अवैध काठ सहित ट्याक्टर बरामद गरी वन कार्यालयमा बुझाईएकोछ ।

उक्त कार्यालयबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा  को २ त ६९३ नम्बरको ट्याक्टरबाट कदम र ईमलीको गोलिया लकडी बरामद भएको थियो । बरामद लकडी बिहिबार आवश्यक कारवाहीका लागि ईलाका वन कार्यलय बेलबारीमा बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.