Websoft University

हाल सम्मकै सर्वोकृष्ट तिज गीत बुलाकी हेर्नुहोस् भिडियो सहित



रोशन पोखरेल , काठमान्डाै साउन २८ गते । हिन्दु नारिहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा यतिखेर कलाकार हरुलाइ आफ्नो तिज कोशेली बनाउन भ्याइ न भ्याइ छ । तिज आउन अझै केही महिना नै बाकी भएपनी धेरै जसो कलाकार ले आफ्नो तिज गीत सार्बजनिक गरिसकेका छ्न् बाकी कलाकार को पनि तयारी अन्तिम चरणमा आउने क्रममा रहेको छ ।विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी मल्लको तिजको कोशेली बुलाकीको भिडियो  सार्वजनिक भएको छ । 

बुलाकी गीतमा प्रेम र आपसी मित्रताको सन्देश बोकेको छ । नारीहरुको मनको पिडा र रुचि समेटेर गायिका लक्ष्मी मल्ल, ललिता पौडेल र गायक बसन्त थापा र श्रीकृष्ण बम मल्लको आवाज रहेको छ । 

अहिलेका निकै ब्यस्त  निर्देशक काजिश श्रेष्ठ को निर्देशन ,अजय रेग्मी को छायांकन र दिपक विष्ट को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो मा पछिल्लो समय का अत्यन्तै ब्यस्त गायक तथा मोडल दुर्गेश थापा र लोसिना एल सी ले कम्मर मर्काएका छन् ।

हेर्नुहोस् भिडियो ः


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.