(फायलफोटो)
झापा, भाद्र ०६ गते । रातो तारा डट कमजिल्ला झापा बिर्तामोड नगरपालिका-५ सुब्बा चौक बस्ने बर्ष २७ की हेमन्ता कुरुङबाङ लिम्बुलाई छोरी हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान स्कुल जाने बेलामा कपाल कोर्न नमानेको भनी ८ बर्षिया छोरी सफल्ता कुरुङबाङलाई लाठीले कुटपिट गरेको र आमाको कुटपिटबाट गम्भिर घाईते भएकी बालिकालाई उपचारको लागी बिर्तासिटी अस्पताल पुर्य्याईएता पनी उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए।
आमाको कुटाईबाट बालिकाको दाहिने कन्चट, ढाड र दुबै हातमा निलडाम रहेको छ भने बालिकाको आमालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Post a Comment